सिद्धार्थ राजमार्गमा फोर्स गाडी दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते
hamrakura.com · Sun Sep 20 00:00:00 GMT 2026

पाल्पा। पाल्पामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका-४ की ६३ वर्षीया अनसरा खाम्चा रहेको छन्।
बुटवलबाट तानसेनतर्फ जाँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी तानसेन नगरपालिका वडा नं ८ भालेबासस्थित सिद्धार्थ राजमार्गमा आफैँ अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)