मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरस्वती पूजा आउनै लाग्दा मूर्तिकारहरू मूर्ति बनाउन व्यस्त

deshsanchar.com · Sat Jan 25 23:18:39 GMT 2025

जलेश्वर (महोत्तरी)- सरस्वती पूजा नजिकिँदै जाँँदा जिल्लाको विभिन्न स्थानमा मूर्तिकारहरू धमाधम मूर्ति बनाउन थालेका छन् ।

दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा अवस्थित सबै सामुदायिक तथा निजी विद्यालय, कोचिङ सेन्टर, ट्युशन सेन्टर, क्लब, पुस्तकालयसहित गाउँ तथा नगरका विभिन्न चोकचोकमा सरस्वती पूजाका लागि मूर्तिकारलाई मूर्ति बनाउन भ्याइनभ्याई छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)