मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकामा ‘अवैध आप्रवासी’ फिर्ता प्रक्रिया जारी

nepaltvonline.com · Sat Jan 25 23:52:50 GMT 2025

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीमाथि कडा कारबाही गर्न अघि बढेसँगै दर्जनौं आप्रवासीलाई लिएर अमेरिकी सेनाका विमानहरू ग्वाटेमाला आइपुगेका छन् ।

मध्य अमेरिकी देशको आप्रवासन संस्थानका अनुसार ग्वाटेमालाका २६५ जना तीन वटा उडानबाट स्वदेश फर्किएका हुन् । वासिङ्टनले बिहीबार मेक्सिकोमा चार वटा निर्वासन उडान पनि पठाएको ह्वाइट हाउसका प्रेस सक्रेटरीले एक्समा उल्लेख गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)