मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

मंगल ग्रह पुग्न कति समय लाग्छ ?

baahrakhari.com · Sat Jan 25 23:50:00 GMT 2025

काठमाडौं । विश्वकै धनाढ्य एवं अन्तरिक्ष कम्पनी स्पेस एक्सका मालिक एलन मस्कले ‘मंगल ग्रहमा मान्छे उतार्ने’ भन्दै आएका छन् । जनवरी २० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि मंगल ग्रह मा अमेरिकी अन्तरिक्षयात्री पुर्‍याउने टिप्पणी गरेका थिए ।

अन्तरिक्ष अन्वेषणको दौड चलिरहँदा मंगल ग्रह पृथ्वीबाट कति टाढा छ र यहाँ पुग्न कति समय लाग्ने भन्ने उत्सुकता स्वभाविक हुन्छ । मंगल ग्रहमा जान एकतर्फी ९ महिना समय लाग्नसक्छ भने फिर्ता आउने ट्रिप लगभग तीन वर्षसम्मको हुनसक्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)