कांग्रेस वडा अधिवेशन : बागमतीका अधिकांश वडामा नयाँ नेतृत्व
ratopati.com · Sun Sep 20 14:59:34 GMT 2026

हेटाैँडा । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत शनिबारदेखि सुरु भएको वडा अधिवेशनमा बागमतीका अधिकांश वडाहरूमा सम्पन्न भएका छन् ।
प्रदेशका १३ जिल्लाका ११९ वटा पालिका अन्तर्गतको १ हजार १२१ वडा मध्ये अधिकांश वडाहरूमा अधिवेशन सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)