‘लोकन्ती’ लाई भारतको फिल्म फेस्टिभलमा उत्कृष्ट फिचर फिल्म अवार्ड
kalakarmi.com · Sun Sep 20 15:00:01 GMT 2026

काठमाडौं– नेपाली फिल्म ‘लोकान्ती’ ले भारतमा आयोजित रोशनी इन्टरनेसनल फिल्म फेस्टिभल (RIFF) २०२६ मा उत्कृष्ट फिचर फिल्मको अवार्ड जितेको छ ।
फिल्म एजुकेसन एन्ड वेलफेयर फाउन्डेसन ए’बाडले आयोजना गरेको रोशनी इन्टरनेसनल फिल्म फेस्टिभल २०२६ मा ‘लोकान्ती’ लाई ‘बेस्ट फिचर फिल्म अवार्ड’ प्रदान गरिएको हो । अवार्डको प्रमाणपत्रमा ‘लोकन्ती’ का तर्फबाट रञ्जित राना, नेपाललाई विजेताका रूपमा उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)