मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इंग्ल्याण्डविरुद्धको सिरिजमा भारत २-० ले अगाडि, दोस्रो खेलमा वर्माको शानदार ब्याटिङ

khabarhub.com · Sat Jan 25 23:58:51 GMT 2025

इडेन गार्डेन – भारतले इंग्ल्याण्डसँगको टी २० शृङ्खलामा २-० को अग्रता लिएको छ। ५ खेलको शृङ्खला अन्तरगत शनिबार राति भएको दोस्रो खेलमा भारत दुई विकेटले विजयी भएको हो। यसअघि पहिलो खेलमा पनि भारतले सफलता पाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)