झापामा भन्सार छलीका लत्ताकपडासहित कार नियन्त्रणमा
annapurnapost.com · Sun Sep 20 14:50:04 GMT 2026

झापा : झापामा सशस्त्रले प्रहरीले भन्सार छलीका लत्ताकपडासहित एउटा कार नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेक्वा काँकडभिट्टाबाट खटिएको टोलीले आइतबार दिउँसो २ः५० बजे पूर्व पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका– ७ स्थित जोरसिमल क्षेत्रबाट ३ बोरा लत्ताकपडासहित भारतीय नम्बर प्लेट भएको कार नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)