यसरी जुट्यो एमाले सचिवालयमा साझा प्रस्ताव
nepalpress.com · Sun Sep 20 14:59:58 GMT 2026

काठमाडौँ । नेकपा एमालेको आज बसेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा देखिएको दुई धारलाई मध्यस्ता गरेर साझा प्रस्ताव ल्याएको छ ।
कार्यदलमै रहेका सो पार्टीका प्रभावशाली नेताहरु नै नेतृत्व तत्काल पुनर्गठन गरेर जाने वा अहिलेको नेतृत्वलाई यथावत राखेर जाने भन्ने दुई धु्रवमा लागेपछि विभिन्न प्रदेशबाट आएका सुझावहरु नै ओझेलमा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)