बहसमा २ दिने सार्वजनिक बिदा, सफल होला ?
lokaantar.com · Wed May 04 00:16:28 GMT 2022
सरकारले जेठ महिनादेखि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेपछि पक्ष र विपक्षमा बहस भइरहेको छ ।
तीन महिना परीक्षणका लागि लागू गरिने दुई दिने बिदाले सेवाग्राही झन् मारमा पर्ने भन्दै कतिपयले यसको विरोध गरिरहेका छन् भने कतिपयले सरकारले खर्च कटौती गर्ने भनी ल्याएको योजनाको स्वागत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)