माथिल्लो त्रिशूली-१ को सुरुङभित्र थप १३ शव फेला
barnanmedia.com · Sun Sep 20 15:00:22 GMT 2026

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्र आइतबार थप १३ वटा शव फेला परेका छन्।
आयोजनाको अडिट-३ बाट ‘अपस्ट्रिम हेड रेस टनेल’ भित्र उद्धार टोलीले आइतबार थप शव फेला पारेको हो। सुरुङभित्र नेपाली सेना र प्रवर्द्धक कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीको संयुक्त उद्धार टोली खोज तथा उद्धारमा खटिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)