प्रसुति बिदा ६ महिना पुर्याउनु पर्ने जोड
ekantipur.com · Sun Sep 20 14:59:36 GMT 2026

प्रसुति बिदा ६ महिना पुर्याउनु पर्ने जोड
स्वास्थ्य मन्त्रालय, परिवार कल्याण महाशाखाकी डा. गौरी प्रधानले आमाको पौष्टिक दुध शिशुले ६ महिनासम्म सेवन गर्दा नसर्ने रोगबाट जोगिने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)