प्रिमियर लिगमा म्यानचेस्टर सिटीको रोमाञ्चक जित
ratopati.com · Sun Sep 20 15:12:05 GMT 2026
लन्डन । प्रिमियर लिग फुटबल अन्तर्गत आज भएका खेलमा म्यानचेस्टर सिटी र लिभरपुल दुवै विजयी भएका छन् ।
शीर्ष स्थानको म्यानचेस्टर सिटीले सन्डरल्याण्डलाई ५–३ को फराकिलो अन्तरले पराजित गर्दा लिभरपुलले बर्नमाउथमाथि १–० को कठिन जित निकालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)