हर्मुज जलमार्ग पुन: खोल्नका लागि अमेरिका सामु इरानले राख्यो सर्त
himalpress.com · Sun Sep 20 15:17:07 GMT 2026

काठमाडौँ- तेहरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि आफ्ना सर्तहरू पठाएको इरानका मुख्य वार्ताकारले जानकारी गराएका छन्।
इरानले मध्यपूर्व युद्धभरि नै यो जलमार्गमा नियन्त्रण कायम गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)