रास्वपाले ‘राइट टु रिकल’ दस्तावेज बनाउन गठन गर्यो चार उपसमिति
nepalnews.com · Sun Sep 20 15:26:17 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज निर्माणका लागि चारवटा विषयगत उपसमिति गठन गरेको छ।
महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा गठित दस्तावेज निर्माण समितिको पहिलो बैठकले संवैधानिक तथा कानुनी व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास, सरोकारवाला समन्वय तथा सञ्चार क्षेत्रसम्बन्धी अध्ययनका लागि उपसमिति गठन गरेको हो। बैठकले सांसद मनिष खनाललाई समितिको सचिवको जिम्मेवारीसमेत दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)