नेपालमा पनि ताउ-ते आँधीको प्रभाव: पश्चिममा वर्षा, पूर्वतिर सर्दै
setopati.com · Tue May 18 01:05:08 GMT 2021
पूर्वीमध्य अरब सागरमा बनेको शक्तिशाली सामुद्रिक आँधी ताउ-तेको प्रभाव मंगलबार बिहानदेखि नेपालमा पनि परेको छ।
मौसम पूर्वानुमान महाशाखाले ताउ-ते सामुद्रिक आँधीले हिजो राति जमिनमा प्रवेश गरिसकेको र त्यसको असर नेपालमा पनि देखिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)