हुथीहरू हामीसँग लड्न चाहँदैनन् : डाेनाल्ड ट्रम्प
ratopati.com · Sun Sep 20 15:32:05 GMT 2026

काठमाडाैँ । यमनी विद्रोही समूह हुथीले अमेरिकामाथि आक्रमण नगर्ने सहमति जनाएका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बताएका छन्। यद्यपि, इरानसँग गठबन्धन गरेको यो समूहले अमेरिकी सहयोगी साउदी अरबविरुद्धको युद्ध तीव्र बनाएको फक्स न्युजले रिपोर्ट गरेको छ।
प्रायः राष्ट्रपति ट्रम्पसँग अन्तवार्ता लिनुहुने नेटवर्कका रिपोर्टर ट्रे यिङ्गस्टले राष्ट्रपतिको भनाइ उद्धृत गर्दै लेखेका छन्, “वासिङटन ‘हुथीहरूसँग निरन्तर सम्पर्कमा छ र उनीहरूले संयुक्त राज्य अमेरिकासँग नलड्ने सहमति’ जनाएका छन्।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)