मनास्लु हिमालमा हिउँपहिरोमा पुरिएर दुई जनाको मृत्यु
barnanmedia.com · Sun Sep 20 15:22:16 GMT 2026

हिउँपहिरोमा पुरिएर मनास्लु हिमालमा दुई जनाको मृत्यु भएको छ ।
भारतीय मूलका जर्मनीका नागरिक र उनका सहयोगी नेपाली नागरिकको गएराति हिउँ पहिरोमा पुरिएर मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)