इन्डियन आइडलबाट बाहिरिइन् मेनुका, भन्छिन्- यो समाप्ति होइन, सुरुवात् हो
nepalkhabar.com · Sun Feb 04 16:55:28 GMT 2024
भारतीय रियालिटी सो 'इन्डियन आइडल' बाट नेपालकी मेनुका पौडेल बाहिरिएकी छिन्।
आइतबार प्रसारित एपिसोडबाट उनी बाहिरिएको घोषणा गरिएको हो। मेनुका आइडलको टप १० भित्र मात्रै अटाउन सकिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)