‘घुस डिल’मा जोडिए गण्डकीका पूर्वमन्त्री, एमालेले बनायो छानबिन समिति
ekantipur.com · Sun Sep 20 15:32:39 GMT 2026

‘घुस डिल’मा जोडिए गण्डकीका पूर्वमन्त्री, एमालेले बनायो छानबिन समिति
गण्डकी एमाले संसदीय दलको कार्यालयले आइतबार जारी गरेको पत्रमा पद्म नर्सिङ होमलाई एक सय शय्याको अस्पताल सञ्चालन अनुमति दिने विषयमा आर्थिक सौदाबाजी भएको समाचार सार्वजनिक भएपछि दलको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)