हुथी विद्रोहीले अमेरिकाविरूद्ध नलड्ने सहमति जनाएका छन् : ट्रम्प
himalpress.com · Sun Sep 20 15:44:51 GMT 2026

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनी विद्रोही समूह हुथीले अमेरिकामाथि आक्रमण नगर्ने सहमति जनाएको बताएका छन्।
इरानसँग गठबन्धन गरेको यो समूहले अमेरिकी सहयोगी साउदी अरबविरुद्धको युद्धलाई तीव्र बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)