नेपाल लाइभ समाचार [२०७९ साउन १०]
nepallive.com · Tue Jul 26 17:12:00 GMT 2022
१. प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्नेगरी मन्त्रिपरिषद्ले निर्णय गर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको दाबी, स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड खर्च । (प्रमुख निर्वाचन आयुक्त थपलियाको दाबी)
२. बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश प्रकरणमा सीसीटीभीको रिकभर फुटेजबारे विज्ञहरुसँग समितिको छलफल, 'रिकभर’ फुटेज छैन 'क्लियर’, सिंहदरबार गेटको सीसीटीभी फुटेज मेटिसकेको गृहको जवाफ । ( छानबिन समितिलाई गृहको जवाफ)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)