अफगानिस्तान: अमेरिकामाथि फौज फिर्तीको समयसीमा लम्ब्याउन दबाब
bbc.com · Tue Aug 24 00:46:15 GMT 2021
संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले राष्ट्रपति जो बाइडनले अगष्ट महिनाको अन्त्यपछि पनि अफगानिस्तानमा सैनिक उपस्थिति कायम राख्ने या नराख्ने विषयमा २४ घण्टाभित्र निर्णय लिने बताएका छन्।
राष्ट्रपति बाइडनलाई उनका साझेदारहरूले थप मानवीय उद्धार जारी राख्नु पर्ने भएकाले काबुल विमानस्थलबाट फौज फिर्ता नगर्न दबाब दिइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)