बोर्डरबाट ल्याएर गोरा बच्चा,२५ लाखदेखि १ करोडसम्म
janaaastha.com

उत्तर प्रदेश–नेपाल सीमा क्षेत्रबाट दलालहरूले नेपाली युवतीलाई ल्याएर गोरा बच्चा जन्माउने उद्देश्यले अवैध ‘सम्बन्ध’ मिलाउने गरेको "खुलासा" भएको छ । भारतीय समाचारपत्र दैनिक भास्करको विशेष अनुसन्धानमा यस्तो गतिविधिमा संलग्न दलाल र पीडित युवतीसँगको कुराकानी सार्वजनिक गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)