राष्ट्रपति सि जिनपिङको यो कुरा सारै मन पर्यो !
barnanmedia.com · Sun Sep 20 15:41:16 GMT 2026

“म सानो छँदा ज्यादै स्वार्थी थिएँ । सबै कुरामा म आफ्नो मात्र फाइदा हेर्थें । फलतः मलाई सबैले छोड्दै गए, साथीहरूले समेत छोडे। मैले कहिल्यै पनि आफ्नो गल्ती देखिनँ, सधैं अरुलाई दोष दिएँ र उनीहरूको निन्दामात्र गरें।
जीवनमा अपनाउनु पर्ने तीन कुरा मेरा बाबुले मलाई सिकाउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)