२४ घण्टामा ३ हजार नमुना परीक्षण, ४ जनामा कोरोना पुष्टि
nepalkhabar.com · Thu Apr 14 23:06:10 GMT 2022
बिहीबार देशभर पछिल्लो २४ घण्टामा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार अपराह्न सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो समय तीन हजार ३४२ को परीक्षण गर्दा ४ जनामा मात्र सङ्क्रमण पुष्टि भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)