ओलीले बुझ्न मानेका थिएनन् प्रतिवेदन, तीन नेताबिच ३ बुँदे सहमति
ratopati.com · Sun Sep 20 16:00:39 GMT 2026

काठमाडौँ। एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी एकीकृत प्रतिवेदन बुझ्न आनाकानी गरेका छन् ।
आइतबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा तीन छुट्टाछुट्टै मस्यौदा प्रतिवेदनलाई एकीकृत प्रतिवेदनका रूपमा कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ले बुझाउन लाग्दा ओलीले किन बुझ्ने यो प्रतिवेदन भन्दै कड्किएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)