पहिरोले मुग्लिनमा सवारी जाम [तस्बिरहरू]
hamrakura.com · Sun Sep 20 00:00:00 GMT 2026

इच्छाकाना । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिनमा सवारीको जाम लागेको छ।
आइतबार दिउँसो सडक निर्माणका क्रममा मुग्लिनमा पहिरो खसेपछि सडक अवरुद्ध हुँदा दुवैतर्फी यातायात प्रभावित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)