मकैको हाइब्रिड बीउमा नयाँ ‘सौगात’, ११ वर्षको अनुसन्धानपछि अन्तिम चरणमा
ekantipur.com · Sun Sep 20 15:59:59 GMT 2026

मकैको हाइब्रिड बीउमा नयाँ ‘सौगात’, ११ वर्षको अनुसन्धानपछि अन्तिम चरणमा
खडेरी, असामान्य वर्षा र डुबान सहन सक्ने गुणसहितको मकैको हाइब्रिडले स्वदेशी बीउप्रति किसानको भरोसा बढाउने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)