१० बजे १० समाचार : रास्वपा सचिवालय बैठकका सात निर्णय, एमाले सचिवालय बैठकमा के भयो ?
ratopati.com · Sun Sep 20 16:15:00 GMT 2026

आज २०८३ असोज ४ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा रास्वपा सचिवालय बैठकका सात निर्णय, ७३ जिल्लाका ६ हजार १३२ वडामा कांग्रेसको अधिवेशन सम्पन्न, एमाले सचिवालय बैठकमा के भयो ? भीषण वर्षा हुने हल्लाबिच विभाग के भन्छ ? परराष्ट्रमन्त्री न्यूयोर्क प्रस्थान, प्रधानमन्त्री मंगलबार जाने, सरकारविरुद्ध आन्दोलन गर्ने भनेका दलहरूभित्रै बबन्डर, राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ लगायत छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)