मनास्लु हिम पहिरोमा दुई आरोहीको मृत्यु
barnanmedia.com · Sun Sep 20 16:05:31 GMT 2026

हिम पहिरोमा पुरिएर मनास्लु हिमालमा दुई आरोहीको मृत्यु भएको छ।
गएराति हिउँ पहिरोमा परेर भारतीय मूलका जर्मन नागरिक र उनका सहयोगी नेपाली नागरिकको मृत्यु भएको हो। हिम पहिरोले पुरिएर जर्मनीका आरोही ध्रुवज्योति गुहा र उनका आरोहण सहयोगी फुर्सेम्बा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गोरखाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)