वसन्तपुर दरबार स्क्वायरमा इन्द्रजात्राको तयारी
barnanmedia.com · Sun Sep 20 16:10:11 GMT 2026

वसन्तपुर दरबार स्क्वायरमा इन्द्रजात्राको तयारी भइरहेको छ।
हरेक वर्ष हुने यस जात्राका लागि रथ निर्माण, सरसफाइ लगायतका काम भइरहेको छ । दरबार स्क्वायर परिसरमा रहेका काष्ठमण्डप, कुमारी घर, शिवपार्वती मन्दिर लगायत सम्पदामा रङरोगन गर्ने र रातो ध्वजा फेर्ने काम पनि भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)