मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पको कदमपछि युरोपमा राहत

barnanmedia.com · Thu Jan 22 20:15:01 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी आफ्नो कडा अडान नाटकीय रूपमा परिवर्तन गरेपछि युरोपेली देशहरूले बिहीबार राहतको सास फेरेका छन् ।

स्विट्जरल्यान्डको डाभोसमा जारी विश्व आर्थिक फोरममा सहभागी युरोपेली नेताहरूले एक दिनअघि मात्रै आठ युरोपेली राष्ट्रमा शुल्क लगाउने धम्की दिएका ट्रम्पको पछिल्लो अभिव्यक्तिलाई सकारात्मक सङ्केतका रूपमा लिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)