हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी
nepallive.com · Mon Jul 20 02:48:56 GMT 2026
काठमाडौं– फिफा विश्वकप २०२६ अन्तर्गत फाइनलमा स्पेनसँग १–० गोलले पराजित भएपछि अर्जेन्टिनाका खेलाडीहरू मैदानमै कुटाकुट र हातपातमा उत्रिएका छन्।
अमेरिकाको न्युजर्सीको मेटलाइफ स्टेडियममा खेल सकिने बित्तिकै मैदानमा अराजक दृश्यहरू देखिए। स्पेनका वैकल्पिक खेलाडीहरू जितको खुसीयाली मनाउन मैदानभित्र दौडिरहेका बेला अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिनाले आफ्नो छेउबाट दौडिएका एक स्पेनिस खेलाडीको पेटमा मुक्का हानेको देखियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)