घाइते जेन–जीहरु सरकारसँग क्रुद्ध
janaaastha.com

गत वर्ष भदौ २३ गतेको प्रदर्शनका जेन जी घाइतेहरुले उपचारमा कमजोरी देखिएको जनाउँदै सरकारको विरोध गरेका छन् । काठमाडौं बबरमहलस्थित सडक विभागको भवनमा रहेको घाइते जेन–जी नेपालको कार्यालयमा उपचारबारे आज आन्तरिक छलफल गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)