लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
dcnepal.com · Sun Sep 20 16:31:01 GMT 2026

काठमाडौं। प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट शनिबार र आज खटिएको प्रहरी टोलीले काठमाडौं, कञ्चनपुर, चितवन, रुपन्देही, सुनसरी, बर्दिया, मोरङ, झापा, बाँके, इलाम र बारबाट अवैध लागुऔषधसहित २६ जनालाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)