बिजुली निर्यातबाट आम्दानी बढ्यो, बाढीका कारण भदौमा परिमाण घट्यो
ekantipur.com · Sun Sep 20 16:31:33 GMT 2026

बिजुली निर्यातबाट आम्दानी बढ्यो, बाढीका कारण भदौमा परिमाण घट्यो
गत साउन र भदौमा १० अर्ब १७ करोडको बिजुली निर्यात, गत वर्षको सोही अवधिको तुलनामा १ अर्ब २८ करोड ८१ लाख रुपैयाँ बढी
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)