अल्जेरियाविरुद्ध अस्ट्रियाको अग्रता
onlinekhabar.com · Sun Jun 28 02:36:54 GMT 2026
१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अल्जेरियासँग जारी खेलमा अस्ट्रियाले अग्रता लिएको छ ।
अस्ट्रियाका लागि २८ औं मिनेटमा मार्को अर्नाटोभिचले गोल गर्दै अग्रता दिलाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)