अमेरिकामा कसले हात पार्ला टिकटकको स्वामित्व ?
techpana.com · Sun Jan 26 16:41:20 GMT 2025

काठमाडौं । संसारभरि ‘मिस्टर बिस्ट’ का नामले चिनिने जिम्मी डोनाल्डसन अमेरिकामा टिकटकको स्वामित्व खरिद गर्न इच्छुक देखिएका छन् । सामाजिक सञ्जालमा ठूला फ्यान फलोइङ भएका जिम्मीले आफ्ना लाखौं टिकटक फलोअरहरूसँग एक पोस्टमार्फत भनेका छन्, “म तपाईँहरूको नयाँ सीईओ बन्न सक्छु । म निकै उत्साहित छु ।”
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)