बजार सुनिश्चित छ, जलविद्युत् क्षेत्रमा लगानी गर्नुस् : मन्त्री खड्का
nepalviews.com · Sun Jan 26 17:02:16 GMT 2025

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित विद्युत्को बजार सुनिश्चित रहेकाले जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)