कहिले आउँछ अखिल क्रान्तिकारीको नतिजा ? निर्वाचन समिति नै अलमलमा
ratopati.com · Sun Jan 26 17:23:00 GMT 2025

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणाम आउन ढिलाइ भएको छ । विश्वविद्यालय र विशेष प्रदेशको मतगणना विवादका कारण रोकिएपछि नतिजा आउन ढिलाइ भएको हो ।
शनिवार सो सङ्गठनको नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । ‘बाहिरको मतगणना लगभग सकिएको छ, वाल्मीकिको एउटा बुथ गन्न बाँकी छ । सम्भवतः भोलि त्यसको गणना हुन्छ’ प्रमुख निर्वाचन अधिकृत मुक्ति प्रधानले रातोपाटीसँग भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)