श्रीलङ्काको समुद्री इलाकाबाट ५० भन्दा बढी भारतीय मछुवा पक्राउ
lokaantar.com

श्रीलङ्काको जलसेनाले श्रीलङ्काको जलक्षेत्रमा अवैध रूपमा माछा मार्ने क्रममा यस वर्ष अहिलेसम्म ५० भन्दा बढी भारतीय मछुवाहरूलाई पक्राउ गरेको नौसेनाले जनाएको छ ।
नौसेनाले तीन भारतीय माछा मार्ने डुङ्गाहरू कब्जामा लिए र ३३ भारतीय मछुवालाई हिरासतमा लिएको आइतवार एक विज्ञप्तिमार्फत जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)