रवि लामिछाने मध्यरातमै हिँडे पोखरा
ratopati.com · Sun Jan 26 17:50:00 GMT 2025

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतमा एक करोड बराबरको धरौटी बुझाएर रिहा भए लगत्तै राति नै पोखरातर्फ लागेका छन् ।
आइतबार अबेर आएको फैसलापछि रकम धरौटीका लागि केहीबेर समय लागेको थियो । त्यसलगत्तै सभापति लामिछाने भैरहवाबाट गाडीबाट पोखरा प्रस्थान गरेका रास्वपा लुम्बिनी प्रदेशका उपाध्यक्ष शालिकराम घिमिरेले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)