हिउँ पहिरोमा पुरिएर मनास्लुमा दुई जनाको मृत्यु
nepalwatch.com · Sun Sep 20 16:45:42 GMT 2026
गोरखा । मनास्लु हिमालमा हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतीय मूलका जर्मन नागरिक ध्रुवज्योति गुहा र उनका नेपाली आरोहण सहयोगी फुर्सेम्बा शेर्पा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)