विकासका ठूला एजेन्डासहित मतदाताको घर–घरमा नेता आले
newsofnepal.com · Sun Feb 08 16:50:13 GMT 2026

कैलाली ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी माहौल दिनप्रतिदिन तातिँदै गएको छ।यसैक्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)