ब्याच नम्बर ६९ : आफ्नालाई नियुक्त गर्न एआइजी सिंहलाई बर्खास्त गरियो, परिणाम सुडान काण्डमा देखियो
ukeraa.com · Wed May 11 22:02:04 GMT 2022
स्थानीय तहको निर्वाचनको माहौल छ। जनप्रतिनिधि छान्न आ-आफ्नो थातथलोमा फर्किने क्रम बढेको छ। प्रचारको अवधि सकिएर अहिले मौन अवधि लागेकाले भेलाहरू रोकिएका छन्। मौन अवधि प्रचार-प्रसार रोकिने मात्रै हैन यो बेला मतदाताले उम्मेदवारहरूले गरेका दाबीको विश्लेषण, दल र उम्मेदवारको पृष्ठभूमि हेरेर कसलाई मतदान कसलाई गर्ने निर्णयमा पुग्ने समय पनि हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)