अध्ययन सुरु भएको दोस्रो वर्षमै सिभिल इन्जिनियर विषय बन्द हुने अवस्थामा
ratopati.com · Fri Nov 10 22:50:00 GMT 2023
बारा । जीतपुर सिमरा उपमहानगर वडा नं ४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सिभिल इन्जिनियर अध्ययन सुरु भएको दोस्रो वर्षमै बन्द हुने अवस्थामा पुगेको छ । उपमहानगरभित्र सिभिल इन्जिनियर पढाइ हुने एकमात्रै विद्यालयमा भौतिक पूर्वाधार र विद्यार्थी संख्या न्यून भएपछि अध्ययन नै बन्द हुने अवस्थामा पुगेको हो ।
३ वर्षे प्राविधिक अध्ययनका लागि १ वर्षअघि १८ जना विद्यार्थी भर्ना भएकोमा हाल १२ जना विद्यार्थीले मात्रै निरन्तर अध्ययन गरेका छन् भने यसवर्ष पहिलो सेमेस्टरको अध्ययन खाली छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)