एसियाली खेलकुद अपडेट : आज के–के भयो ?
ratopati.com · Sun Sep 20 16:50:11 GMT 2026
काठमाडौँ । २०औँ एसियाली खेलकुदअन्तर्गत आइतबार विभिन्न खेलमा नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका छन्। करातेमा पदकको आश गरिएका खेलाडी पदकबाट चुके भने भलिबल टोलीले जित निकाल्दै १२औँ स्थान पक्का गरेको छ।
करातेमा एरिका पदकबाट चुकिन्
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)