भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला
reportersnepal.com · Sun Sep 20 16:51:14 GMT 2026

काठमाडौं , रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार राति २०:०० बजे सम्म १ हजार ४ सय ५१ जनाको शव फेला परेको छ ।
जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ३ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६७ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्चिममा २ सय २२ जना गरी १ हजार ४ सय ४९ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)