मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सम्झनामा साहित्यकार राजापुरी

gorkhapatraonline.com · Sun Sep 10 06:57:33 GMT 2023

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, भदौ २४ गते । राजापुर साहित्य प्रतिष्ठानले शनिबार प्रसिद्ध साहित्यकार स्वर्गीय प्रकाश राजापुरीको ८५ औँ जन्मजयन्तीका अवसरमा श्रद्धाञ्जली समारोहको आयोजना गरेर उहाँको योगदानबारे चर्चा गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)